महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा पारु - १६

हाम्रो मिशन

सुदूरपश्‍चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन, २०७९

सुदूरपश्‍चिम प्रदेश आर्थिक कार्यविधि तथा वितीय उत्तरदायित्व सम्बन्धी ऐन, २०७९

लक्ष्य र उद्देश्य

#p1 { color: white; background-color: darkblue; font-weight: bold; margin-top: 0%; margin-bottom: 0%; } लक्ष्य सार्वजनिक स्रोतको प्रभावकारी परिचालनमार्फत् आर्थिक तथा वित्तीय क्षेत्रको विकास गर्दै आत्मनिर्भर, स्वचालित एवम् समृद्ध प्रादेशिक अर्थतन्त्रको निर्माण। उद्देश्य सार्वजनिक वित्तको कुशल एवम् उच्च परिचालन तथा व्यवस्थापनमार्फत पर्याप्‍त पुँजी निर्माण, उच्च रोजगारी सिर्जना, गरिबी तथा आर्थिक असमानता न्यूनीकरण गर्दै प्रदेशबासीको जीवनस्तरमा सुधार गर्नु, प्रदेशको आन्तरिक राजस्व अभिवृद्धि, अन्तरसरकारी वित्तीय हस्तान्तरणको प्रभावकारी उपयोग, लगानीमैत्री वातावरण निर्माण तथा वित्तीय अनुशासन कायम गर्दै उच्च एवम् समन्यायिक आर्थिक वृद्धि हासिल गर्नु, प्रदेशमा वित्तीय सेवाको विकास र विस्तारमार्फत् वित्तीय सेवामा सबैको पहुँच कायम गर्दै प्रादेशिक अर्थतन्त्रको पूर्ण मौद्रिकीकरण गर्नु, प्रादेशिक अर्थतन्त्र तथा वित्त सम्बन्धमा अध्ययन एवम् अनुसन्धान, तथ्याङ्क सुदृढीकरण गर्नु, प्रदेशको समष्टिगत आर्थिक स्थायित्व र मूल्य स्थिरता कायम गर्नु। 

वित्तीय हस्तान्तरण व्यवस्थापन ऐन, २०७५

सुदूरपश्‍चिम प्रदेश आकस्मिक कोष ऐन, २०७५

सुदूरपश्‍चिम प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी ऐन, २०७५

आर्थिक कार्यविधि ऐन ,२०७४

प्रदेश कर तथा गैरकर ऐन, २०७५

स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्थापन गर्न बनेको विधेयक २०७५

सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५

सुदूरपश्‍चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४